नेपालगन्जका विभिन्न गाउँपालिकाका वडाहरुमा एकता अधिबेशन सम्पन्न

नेपालगन्जका विभिन्न गाउँपालिकाका वडाहरुमा एकता अधिबेशन सम्पन्न

 

भदौ २८ नेपालगन्ज ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले खजुरा गाउँपालिकाको वडान ६ मा जाकिर सचिव रहने गरि ३५ सदस्यीय वडा समिति गठन गरेको छ ।

खजुरा


त्यसै गरि डुडुवा गाउँपालिकाको एकता भेला पनि २३ भदौमा सम्पन्न भएको छ कमरुद्दिन सल्मानिको संयोजकत्वमा २५ सदस्यीय पालिका संगठन समिति र संघर्ष समिति गठन भएको छ ।

डुडुवा


त्यसै गरि २६ गते नरैनापुर गाउँपालिकामा पनि हंसराजको संयोजकत्वमा २५ सदस्यीय पलिका संगठन समिति गठन भएको छ .

नरौनापुर