भदौ ३० चन्द्रागिरी ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चन्द्रागिरी नगर संगठन समितिको एकता अधिबेशन पार्टी प्रदेश सदस्य तथा नगर संयोजक आकाशको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त कार्यक्रम पार्टी केन्द्रिय कार्यालय सदस्य गम्भीरको प्रमुख आतिथ्यता तथा केन्द्रिय सचिबालय सदस्य .प्रवेश र पुष्करको उपस्थितिमा भएको थियो ।
कार्यक्रममा केन्द्रिय सल्लाहकार सदस्य मोतिरत्न अमात्य , काठमाडौं जिल्ला संयोजक प्रकाश,सह—संयोजक हेमन्त तथा बेपत्ता परिवारबाट चन्द्र दुलालको आतिथ्यता रहेको थियो । नगर अधिबेशनले १७ सदस्यीय नगर कार्यसमिती चयन गरेको छ ।





























