२७ पोखरा ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल र क्रान्तिकारी युवा संगठन नेपालको कास्की जिल्ला अन्तरगत पोखरा महानगर पालिका वडा न. ३३ को पार्टी एकता भेलाहरु तथा बैठक सम्पन्न भएका छन् ।
राजकुमार कृष्णको नेतृत्वमा ११ सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल वडा संगठन समिति गठन गरिएको छ । साथै पार्टीको भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपाल राजेन्द्रको नेतृत्वमा १३सदस्य संगठन समिति गठन भएको छ ।