२७ पाल्पा ।
नेकपा(एमाले) परित्याग गरि प्रकाश विकको नेतृत्वमा १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्लामा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।
नव प्रवेशी क्रान्तिकारी कम्युनिस्टहरु नेपालको सवृहारवर्गीय क्रान्तिमा लामवद्ध हुनु भएकोमा बधाई तथा शुभकामना ।
































