गीत
#
तिम्रो लुटकाे स्वर्गमाथि धावा बाेलिन्छ
तिम्रा खुनी महललाई ध्वस्त पारिन्छ
जनताको झुपडीमा अागाे झाेस्नेलाई
निमुखाकाे भागबाट गाँस खाेस्नेलाई
युगाैँदेखि राष्ट्र चुस्ने राष्ट्रघातीहरु
हाम्रो धर्ती हाम्रो अाकाश अास्था लुट्नेहरु
तिम्रो लुटकाे…..
तिम्रो खुनी……
बलात्कारी,भ्रष्टाचारी,अत्याचारीलाई
श्रमिकको पसिना र अाँसु लुट्नेलाई
बिदेशीकाे गाेटी बनी देश बेच्नेहरु
विभेदकारी नितिनियम कानुन लेख्नेहरु
तिम्रो लुटकाे….
तिम्रो खुनी….
संसाेधनवाद ख्रुस्चेभपन्थी कायर हरुलाई
मैदानबाटै जवाफ दिन्छौं गद्दार हरुलाई
हत्केलोले राताेघाम छेक्न खाज्नेहरु
न्यायपूर्ण हाम्रो अावाज राेक्न खाेज्नेहरु
तिम्रो लुटकाे….।
तिम्राे खुनी…..।
चितवन