अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य माधवराज भट्टका बुवा रामदत्त भट्टको निधनमा हार्दिक श्रद्धाञ्जली

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य माधवराज भट्टका बुवा रामदत्त भट्टको निधनमा हार्दिक श्रद्धाञ्जली

माघ ८ काठमान्डौ
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य माधवराज भट्टका बुवा रामदत्त भट्टको यही निधन माघ २ गते असामयिक निधन भएको छ र उहाँको असामयिक निधन भएकोमा अखिल (क्रान्तिकारी)का केन्द्रीय अक्ष्यक्षव्दारा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ