लाल वहादुर थापाको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) ४ नंम्बर प्रदेश समिति सेक्रेटरीव्दारा भावपूर्ण श्रद्धाञ्जली

लाल वहादुर थापाको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) ४ नंम्बर प्रदेश समिति सेक्रेटरीव्दारा भावपूर्ण श्रद्धाञ्जली

७ माघ पोखरा ।
यही माघ ३ गते ७९ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का ४ नम्बर प्रदेश समितिका सचिवालय सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका उपाध्यक्ष सुशिला थापाका पिताको निधन भएको छ ।
उहाँको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) ४ नंम्बर प्रदेश समिति सेक्रेटरी किशोरव्दारा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । श्रद्धाञ्जलीको पूर्ण पाठ तल दिइएको छ :