काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको प्रदेश ३ को भेला सम्पन्न भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा महासंघका प्रदेश फ्रयाक्सन इन्चार्ज पुष्कर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले अध्यक्षमा पुर्ण लामा, सचिवमा निमा लामा र सदस्यहरुमा धर्म दाहाल, पासाङ लामा, पुर्ण लामा, भुवन मैनाली, कृष्णबहादुर तामाङ, सुरेन्द्र शाही लगायत निर्वाचित हुनुभएको छ ।

हार्दिक शुभकामना !

भेलामा महासंघका प्रदेश संयोजक कुमार घतानेको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर