क्रान्तिकारी माओवादी कर्णाली प्रदेशद्वारा विध्यार्थीहरुलाई हाते पञ्जा वितरण

क्रान्तिकारी माओवादी कर्णाली प्रदेशद्वारा विध्यार्थीहरुलाई हाते पञ्जा वितरण

काठमाडौं । नेकपा ( क्रान्तिकारी माओवादी ) कर्णाली प्रदेशले कालिकोट , दैलेख , डोल्पा , सुर्खेतमा अध्यनरत बिद्यार्थीलाई ठन्डी छल्नको लागि १५० जोर हाते पञ्जा बितरण गरेकाे छ ।

पार्टी केस कर्णबहादुर विसीले दिएकाे जानकारी अनुसार पार्टी का केन्द्रीय सदस्य पुर्ण पौडेल, कर्ण बहादुर बि. सी , केन्द्रिय सल्लाहकार श्याम कार्की, क्रान्तिकारी युवा लिगका केन्द्रिय कोषाध्यक्ष बिकल्पको उपस्तिथिमा विध्यार्थीहरुलाई पञ्जा वितरण गरिएकाे थियाे ।