अनेमसंघ (क्रान्तिकारी) कैलालीकाे भेला सम्पन्न

अनेमसंघ (क्रान्तिकारी) कैलालीकाे भेला सम्पन्न

काठमाडौं । अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )  कैलालीको जिल्ला भेला सम्पन्न भएकाे छ । भेलाले मिना कडालको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति गठन गरेकाे छ ।
संगठनकी केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीकाे प्रमुख आथित्यतामा भेलामा अतिथिहरु नेकपा (क्रान्तिकारी माओवादी ) प्रदेश सह इन्चार्ज राम बहादुर के सी , जिल्ला इन्चार्ज रुद्र कडेल ,  सेक्रेटरी  बिन्ती राम चौधरी , सह सेक्रेटरी टंक कोइराला , सहिद परिवारको तर्फबाट रुपनी चौधरी , गोदावरी नगर सेक्रेटरी लगायतको उपस्थिति रहेकाे थियाे ।
भेला संगठनकी केस भगवती सिंहको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।