काठमाडौं । काठमाडौंको तिलगंगा स्थित शारदा मावि अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
मतदान केन्द्र रहेको शारदा मावि नजिकै सुटकेशमा शंकास्पद वस्तु फेला परेको हो । घस्टनास्थलमा सेनाको डिस्पोजल टोली पुगिसकेको छ ।
एक प्रहरीका अनुसार मतदान केन्द्र अगाडि सुटकेशमा बेरेर राखिएकाे अवस्थामा फेला परेकाे हाे । केही बेरमा मतदान शुरु हुँदैछ । मतदान गर्न पुगेका स्थानीय त्रसित भएका छन् ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर