नम्बरी एक
नम्बरी दुइ
वा
नाफाको जिन्दगी
नाफाको कार्यक्रम
वा
एक नम्बरी
आलु
पालु
मुस्या
बुढो बाउले पकाउने
चेलीवेटि खाने
दुई नम्बरी
भाते
माते
अचारे
बुढि माइले
पकायो
खायो
भुइमा थाचार्यो
वा
नाफाको जिन्दगी
नाफाको कार्यक्रम
वा
सोफामा बसि
सुख याम
जस्तो लाग्ने
अनि
दुखी माइ बन्ने
तर
बोली हेर्दा
भात लाग्ने
बानी हेर्दा
मात लाग्ने
रापमा
ताप ताप्दा
साइत जुरे जस्तो
दिन
वार
हेरि रहदा
ठुस्सी
रिसि
भए जस्तो
घाम पनि नलाग्ने
याम पनि नलाग्ने
वा
नाफाको जिन्दगी
नाफाको कार्यक्रम
वा
अनुहारी किताबमा
के के लेखेकोमा
अनुहार हेरिदा
थाहा भै हालिन्छ
मुख हेरिदा
पठन सकिन्छ
नाफाको जिन्दगी
एक व्यापार रहेछ
जहाँ भाउ पाइन्छ
चुतियाहरु
उतै तिर बिक्छ
वा
नाफाको जिन्दगी
नाफाको कार्यक्रम
वा
व्यक्तिको लागि
सहज
सरलले
दुनियाको लागि
असहज
कठिनले
देश कहाँ पुग्यो
प्रदेश कहाँ पुग्यो
विदेश कहाँ पुग्यो
नाफाको जिन्दगीले
नाफाको कार्यक्रमले..