नेपाल सम्वत ११४३को अवसरमा नेवा: मुक्तिमोर्चाका अध्यक्ष पवनमान श्रेष्ठव्दारा शुभकामना व्यक्त

नेपाल सम्वत ११४३को अवसरमा नेवा: मुक्तिमोर्चाका अध्यक्ष पवनमान श्रेष्ठव्दारा शुभकामना व्यक्त

९ कार्तिक काठमान्डौ ।
आज २०७९ कार्तिक ९ गते तदनुसार अक्टोवर २६, २०२२ का दिनदेखि नेपाल सम्वत ११४२ विदा भई नयाँ बर्ष ११४३ शुरु भएको छ । उक्त अवसरमा नेवा: मुक्तिमोर्चाका अध्यक्ष पवनमान श्रेष्ठव्दारा शुभकामना व्यक्त गर्नु भएको छ, जसको पूर्ण पाठ नेपाली र नेपाल भाषा दुवैमा तल दिइएको छ :