भाद्र २३ ललितपुर ।
आज विहानै नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला अध्यक्ष इश्वर सिंह साउदव्दारा उक्त घटनाको वास्तविकता स्पष्ट पार्नका लागि एक प्रेस विज्ञप्ति प्रकाशित गर्नु भएको छ ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ तल दिइएकोछ :