जेठ १७ चौतरा ।
नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुपाल्चोक जिल्लाले पेट्रोल ,ग्यास लगायत विभिन्न बस्तुहरूमा बढाईएको मुल्य वृद्धि रोक्न र महिला माथि भएका हत्या , हिं २०७९/०२/१७ गते नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुपाल्चोक जिल्लाले पेट्रोल ,ग्यास लगायत विभिन्न बस्तुहरूमा बढाईएको मुल्य वृद्धि रोक्न र महिला माथि भएका हत्या , हिंसा ,बलात्कार रोक्नको लागि जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीको कार्यलय लाई ज्ञापनपत्र वुझाईयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर