वैशाख २२ प्रदेश नम्बर १ ।
नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश नम्बर १ कमिटीले पार्टी हित विपरीत काम गरेको ठहर गरी दुईजना प्रदेश कमिटि सदस्यलाई निष्कासन गरेको छ ।
लामो समय देखि पार्टी लाईनमा काम नगरिकन पार्टीलाई प्रतिकुल हुनेगरी गतिविधि गर्ने प्रदेश सदस्य केदार गुरागाई (रत्न) र यज्ञ बहादुर कटुवाल (गणेश)लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको पार्टी प्रदेश १ सचिव सरलले जारी गरेको निम्न प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ :