
१५ बैशाख कपिलवस्तु ।
नेकपा(क्रान्तिकारी माओवादी )व्दारा कपिलवस्तुका विभिन्न ठाउँहरुमा स्थानीय निर्वाचन बहिष्कारवारे कोणसभा, पोष्टरींग, पर्चावितरण सम्पन्न गरिएका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी )का पिविएम धनेश्वर पोख्रेलको नेतृत्वमा सञ्चालित स्थानीय निर्वाचन बहिष्कार कार्यक्रमले निम्न ठाउँहरुमा आफ्ना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम सम्पन्न गरेका ठाउँहरु र वक्ताहरको नाम निम्न दिइएको छ :
ठाउँहरु वक्ता
बरुवा धनेश्वर पोख्रेल
प्रगति नगर विनोद मरासिनी
लम्की चोक धनेश्वर पोख्रेल
पकडी चोक विनय(छोटु)
तौलीहवा ज्ञानीराम पुरी
खुनुवा नाका विनोद मरासिनी र ज्ञानीराम पुरी
ओदारी चोक ज्ञानीराम पुरी
सिउटी चोक विनोद मरासिनी






























