क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला समितिको आयोजनामा स्थानीय चुनाव बहिष्कार अभियान अन्तरगत पर्चा बितरण, पोष्टर टाँस्ने काम र ब्यानर टाङ्ने कार्य भैरहेको

क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला समितिको आयोजनामा स्थानीय चुनाव बहिष्कार अभियान अन्तरगत पर्चा बितरण, पोष्टर टाँस्ने काम र ब्यानर टाङ्ने कार्य भैरहेको

बैशाख १४ सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा स्थानीय चुनाव बहिष्कार अभियान निरन्तर अगाडि बढीरहेको छ ।

सिन्धुली जिल्ला समिति ईन्चार्ज जिवनको नेतृत्वमा जिल्ला चुनाव बहिष्कार अभियान सिन्धुली जिल्ला को सामरिक महत्वको ऐतिहासिक पृष्ठभूमि भएको ऐतिहासिक धरोहर फिक्कल गाउँ पालिका को छ वटा दुर्गम पूर्व गाउँ विकास समितिमा पर्चा बितरण, पोष्टर टाँस्ने काम र ब्यानर टाङ्ने कार्य भैरहेको कुरा जिल्ला ईन्चार्ज जिवन ले बताउनुभयो ।