रुपन्देही- नेकपा (क्रान्तिकारी माओवादी) ले रुपन्देहीमा स्थानीय निर्वाचन बहिष्कार तथा भण्डाफोर कार्यक्रम गरेको छ । कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य रामसिं श्रीस, पोलिटब्युरो सदस्य धनेश्वर पोखरेललागयत सहभागी हुनुभएको छ ।

मंगलवारको कोणसभामा सित्तलनगरमा पोलिटब्युरो सदस्य धनेश्वर पोखरेल भलुहीमा जिल्ला सचिव बिनोद मरासिनी, चरङ्गेमा खिम पुन, बुटवल चौराहामा स्थायी समिति सदस्य रामसिंह श्रीस, मणिग्राम धनेश्वर पोखरेल, ठुटीपिपलमा रामसिंह श्रीस, भैरहवामा बिनोद मरासिनी, मायादेवी गापाको बेथरी बजारमा बिनोद मरासिनी, सियारी गापाको छपियामा धनेश्वर पोखरेलले मन्तब्य दिएको बताइएको छ ।































