वैशाख ११ गते मोरङ ।
सरकारले प्रतिक्रियावादी स्थानीय निर्वाचनको लागि मनोनयन दर्ता गराएकै दिन आज २०७९ वैशाख ११ गते नेकपा( क्रान्तिकारी माओवादी ) ले मोरङ जिल्लामा कथित निर्वाचनका विरुद्ध मसाल जूलूस निकालेको छ ।

नेकपा( क्रान्तिकारी माओवादी ) ले मोरङ जिल्लामा स्थानीय निर्वाचनका विरुद्ध मसाल जूलूस