कथित स्थानीय चुनाव बहिष्कार अभियानमा पत्रकार सहित १० गिरफ्तार

कथित स्थानीय चुनाव बहिष्कार अभियानमा पत्रकार सहित १० गिरफ्तार

नवलपरासी १०- नेकपा क्रान्तिकारी माओवादीको स्थानीय निर्वाचन बहिष्कारको क्रममा पार्टी स्थायी समिति सदस्य राम सिंं श्रीस सहित १० जनालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको छ । सुनवल चोकमा कोण सभामा बोल्दा बोल्दै पार्टी पिबिएम धनेश्वर पोख्रेल ; क्रान्तिकारी पत्रकार महासङ्घ महासचिव रवि पान्डेय पार्टीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल; जिल्ला सदस्य हरु कमल तमु ; रवि पुन ; गुणनिधि पोख्रेल; मोहनलाल शर्मा सुनवल नगर सदस्य  ऋषिराम बिक र नेवा मुक्ती मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर रहनु भएको छ । उहाँ हरुलाई गाडी चालक सहित पक्राउ गरिएको हो । गिरफ्तारीको सो  पार्टीको लुम्बिनी  प्रदेेेश समिति  क्रान्तिकारी पत्ररकार महासङ्गघले बिरोध जनाएका छ्न ।