वैशाख ९ काठमान्डौ ।
आज २२ अप्रिल लेनिनको जन्मदिवस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको ऐतिहासिक दिन हो । नेपाली कम्युनिस्ट आन्दोलनले ७२ वर्ष पुरा गरी ७३ वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा निम्न प्रेस—वक्तव्यमार्फत आम पार्टी पङ्क्ति, सहिद, घाइते तथा बेपत्ता योद्धा, क्रान्तिकारी जनता एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु र विश्व सर्वहारा वर्गमा हार्दिक बधाइ तथा शुुभकामना व्यक्त गर्नु भएकोछ ः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार