१ फागुन सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला समिति को आयोजनामा सिन्धुली धुरा बजार पार्टी कार्यालयमा २७औ महान् जनयुद्धको बर्षगाठमा अन्तर कृया गरि मनाइयो । उक्त कार्यक्रममा जिल्ला समिति सेक्रेटरी सुवर्णले महान् जनयुद्धको महत्व त्यसको भूमिका बारेमा प्रष्ट पार्न भयो । संचालन पार्टी जिल्ला सदस्य बालकृष्ण थापाले गर्नु भएको थियो ।