काठमाडौं। २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी अनुसार मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको छ ।
यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।































