काठमाडौं । राष्ट्रघात, फासीवाद र भ्रष्टाचारविरुद्ध पाँच पार्टीद्वारा बुधवार रत्नपार्क शान्तिबाटिकामा आयोजित एक अन्तरसम्वाद कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

हार्दिक शुभकामना !

उक्त अन्तर सम्वाद कार्यक्रमलाई देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट रामसिंह श्रीस, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले सम्बोधन गरेका थिए ।

अन्तरसम्वाद कार्यक्रमलाई प्रा.डा. सुरेन्द्र केसी, वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, राजनीतिक विश्लेषक युग पाठक आदिले पनि सम्बोधन गरेका थिए ।

अन्तरसम्वाद कार्यक्रममा सहभागीहरुले नेताहरुसँग अन्तरसम्वाद र छलफल पनि गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर