काठमाण्डौ । इलाममा ९ दिनदेखि अनसनरत डा. केसीलाई नेपाली सेनाको हेलिकप्टरबाट मध्यरातमा काठमाडौं ल्याइयो । आमरण अनसनरत केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको हो ।

हार्दिक शुभकामना !

पत्रपत्रिकामा केसी समाचार बने । तर कुरा के हो भने नेपालको शासन व्यवस्था के हो ? किन यस्ता घटनाहरु दोहरिइरहेका छन् ? यसका पछाडि खेल कसको छ ? सरकार कोबाट सञ्चालित छ ?

सरकार जनताको जनमत र जनताको सुझावबाट चलिरहेको छैन । दिइएका सुझावहरु ओली सरकार र सत्ताधारी दलका लागि विषसरह लाग्ने गरेका छन् । उन्माद निकै चुलिएको छ । आलोचना पाच्य छैन । कुरा उडन्ते र बुडन्तेका छन् ।

नेपाली जनताका जनजीविकासँग जोडिएका छैनन् । राष्टियता र माटोसँग जोडिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर