सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) सुु्र्खेतको भेला सम्पन्न भएको छ । २३ गते शनिबार सम्पन्न भेलाले खडानन्द लामिछानेको नेतृत्वमा २१ सदस्यीय जिल्ला पार्टी कमिटि गठन गरेको छ । उक्त कमिटिका सदस्यहरुमा भक्त सुनार, श्याम कार्की, इन्द्रप्रसाद गौतम, गंगे कामी, चन्दा थामी, अनिल विक, गणेश सुवेदीलगायत रहेका छन् ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा कर्णाली पदेशका कावा सचिव चक्रपाणी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा पार्टी केन्द्रीय सदस्यहरु कष्ण गुरुङ, दिपक बहादुर शाहीलगायत नेताहरुको उपस्थिति रहेको थियो । भेलाले श्याम कार्कीलाई देजमोको संयोजक तोकेको छ भने क्रान्तिकारी युवा लिगको संयोजकको रुपमा अनिल विकलाई अगाडि सारेको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर