काठमाडौंमा फेरि अर्का गुण्डा नाइके दाबा लामामाथि गोली प्रहार

काठमाडौंमा फेरि अर्का गुण्डा नाइके दाबा लामामाथि गोली प्रहार

काठमाडौं । गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको छ ।

लामामाथि मंगलबार विहान कुमारीगालको दिब्या पार्टी प्यालेसमा गोली प्रहार भएको हो ।

तीन गोली लागेका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । पछाडिबाट गोली लागेका भनिएका उनको अपरेशन जारी रहेको प्रहरीको भनाई छ ।