प्युठानको स्वर्गद्वारीमा तिर्थयात्री बोकेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठानको स्वर्गद्वारीमा तिर्थयात्री बोकेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान । प्युठानको स्वर्गद्वारीमा तिर्थयात्री बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

काठमाडौंबाट प्युठानको स्वर्गद्वाराी जाँदै गरेको बा ८ च १५६१ नम्बरको जिप बिहान सडकबाट पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट स्वर्गद्वारी दर्शनका लागि आएको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले उद्दार कार्य सञ्चालन गरिरहेको छ ।