प्यूठान । देशभक्त जनगणतान्त्रिक मोर्चा, प्यूठानको संयोजकमा गोपाल नेपाली चयन भएका छन् । सचिवमा लोकबहादुर महतारा चुनिएका छन् भने सदस्यहरुमा पवित्रा घर्तीमगर, पहलमान विष्ट, रविलाल रोका, होमबहादुर महतरा, ज्ञानबहादुर श्रेष्ठ, फुलमति सुनार, विक्रम केसी, प्रेम सोमइ मगर, रमेश नेपाली, रामबहादुर नेपाली, मिना केसी, पदम गिरी, शिवबहादुर विक, केशव खड्का, सिताराम केसी, गोरबहादुर केसी, लिलाकुमारी पण्डित, चित्रा पौडेल, निमलाल दर्लामी, खड्गबहादुर महतरा, जेदबहादुर विक, पूर्णबहादुर महतरा, विनोद सारु मगर, थनबहादुर राना, लोकबहादुर राना, गिता नेपाली, निर्मला अधिकारी, रामबहादुर पोखरेल, लंकबहादुर नेपाली, नवराज नेपाली, मिरा विष्ट, वसन्ता केसी र तेजा खड्का रहेका छन् ।