केसीसँग वार्ता गर्न सरकार समिति बनायो

Govinda kcकाठमाडौं । सरकारले अनसनरत ११ दिनदेखि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति बनाएको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा, स्वास्थ्य र मन्त्रिपरिषद कार्यालयका सचिव रहेको समिति बनाएको हो।

समितिले डा.केसीको मागको बारेमा तत्काल वार्ता शुरु गर्ने भएको छ ।