किसानका समस्या पहिचान गर्दै क्रान्तिकारी किसान महासंघ

किसानका समस्या पहिचान गर्दै क्रान्तिकारी किसान महासंघ

बुटवल – क्रान्तिकारी किसान महासंघ नेपाल ५ न.ब्यूरो समन्वय समितिको प्रथम बैठक रुपन्देहीको पर्रोहामा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न बैठकले सगठन विस्तार तथा निर्वाचन बहिष्कार सम्बन्धि योजना निर्माण गरेको छ ।
कार्यक्रम क्षेत्र बहादुर थापाको अध्यक्षता क्रान्तिकारी कम्युनिष्ट पार्टीका बैकल्पिक पीबीएम जितामित्र सुनारको प्रमुख आतिथ्यता र बिशेष अतिथि केन्द्रीय उत्पादन विभाग सदस्य प्रेम सुवेदीलगायत थिए ।