नवलपरासीमा भब्य रुपमा मनाइयो अन्तर्राष्ट्रिय मजदुर दिवस(फोटो फिचर)

नवलपरासीमा भब्य रुपमा मनाइयो अन्तर्राष्ट्रिय मजदुर दिवस(फोटो फिचर)

'जनबिद्रोहको दृश्य देखा परेको छ '

नवलपरासी: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले नेपालको राजनैतिक संकट गहिरिदै जादा जन बिद्रोहको संकेत देखा परेको औल्याएका छन । १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा पार्टी र क्रान्तिकारी ट्रेड युनियनले बिहीबार बर्दघाटमा आयोजना गरेको मजदुर र्यालि एव जन सभामा बोल्दै यस्तो बताएका छन ।कार्यक्रमको फोटो फिचर यस्तो रहेको छ :-