सुनसरीको इटहरीमा १३२ औ माओ जन्म जयन्ती भब्यरुपमा सम्पन्न 

सुनसरीको इटहरीमा १३२ औ माओ जन्म जयन्ती भब्यरुपमा सम्पन्न 

इटहरी सुनसरीको खनारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति सुनसरीको आयोजनामा ज्ञघद्दऔ माओ जयन्ती भब्यरुपमा सम्पन्न भएको छ ।
जिल्ला सचिव क पारस लिम्बूको अध्यक्षतामा नवीन थापाको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य निरु पोख्रेलले राख्नु भएको थियोे। ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धान्जली अर्पंणगरि अघी बढेको समारोहमा प्रमुख अतिथि क सँगमले माऔका योगदान र नेपालको सापेक्षता माथी प्रकाश पार्नु भएको थियो । अन्य अतिथि बक्ताहरु के स क बिवेक क बलदेब र जिल्ला स्थित नेताहरु क रबिकिरण क खम्बसिँह कार्की मदन चौधरी पदम तामाङ सुर्य गिरी अगम बिक समेतले माऔका योगदानको चर्चा गर्नु भएको थियो भने क बलदेबले माऔ संचालन गर्नुभएको किसान लङ्गमार्च र नेपालीमा किसान संगठनको अपरिहार्यता माथी प्रकाश पार्नु भएको थियो ।