चैत्र २४को ‘जनआन्दोलन दिवस’ मनाउन दिनको १२ बजे शान्ति बाटिका जाऔं, भव्य जुलुसमा सहभागि बनौं !!

चैत्र २४को ‘जनआन्दोलन दिवस’ मनाउन दिनको १२ बजे शान्ति बाटिका जाऔं, भव्य जुलुसमा सहभागि बनौं !!

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले जनआन्दोलन दिवस सातवटै प्रदेशमा भव्य रुपमा मनाउनका लागि सबै पार्टी पंक्तिमा विशेष सर्कुलर जारी गरेअनुसार प्रदेश ३ ले काठमाडौंमा दिनको ठिक १२ बजे रत्नपार्कको शान्ति बाटिकामा जम्मा भई जुलुस प्रदर्शनसहीत शहरका विभिन्न भागहरुको परिक्रमा गर्दै असनमा पुगेर सभामा परिणत गरी एउटा राजनीतिक उत्सवको रुपमा मनाउने तयारी गरेको जानकारी प्राप्त भएको छ ।
शोषितपीडित आम काठमान्डौ बासीहरुलाई उक्त जुलुस प्रदर्शनमा सहभागिताका लागि अनुरोध गरीएको छ ।