कमरेडहरुलाई स्वागत तथा समान कार्यक्रम सम्पन्न

मंसीर २२ कास्की

भुकम्प प्रभावित क्षेत्रमा झण्डै दुई हप्ता श्रमदान , जनसेवा , राहत वितरण तथा अस्थायी घर टहरा निर्माण कार्यमा रुकुम– जाजरकोटमा सहभागी भएर आउनेहुने कमरेडहरुलाई स्वागत तथा समान कार्यक्रम सम्पन्न गरिएको छ ।

सम्ंमान कार्यक्रममा .प्रेम प्रसान्त बोहरा,प्रमोद सिं र कमला परियारले अनुभुति मन्तव्य राख्नु भएको ।

प्रदेश इन्चार्ज आजादले संमान मन्तव्य सहित अभियानमा सहभागी भएर फर्कनु भएका कमरेडहरुलाई माला र अबिरले समेत संमान गर्नु भएको थियो ।