१ फागुन सिराहा ।
सिराहामा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत)को संयुक्त २८औ जनयुद्ध दिवस शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमका अतिथिहरुमा नयन, एसएल सिंह, सुमन, जितेन्द्र र संजय थिए ।
विन्दुको स्वागत मन्तव्यबाट सुरु गरिएकोे कार्यक्रमको अध्यक्षता प्रविन र संचालन शम्भुले गरेका थिए ।