‘निर्वाचन बहिष्कार गरौ’लेखिएका पोष्टरहरु टाँस्दै र जनताको हातहातमा पर्चा बितरण गर्दै क्रान्तिकारी माओवादी

‘निर्वाचन बहिष्कार गरौ’लेखिएका पोष्टरहरु टाँस्दै र जनताको हातहातमा पर्चा बितरण गर्दै क्रान्तिकारी माओवादी

२० कार्तिक काभ्रेपलाञ्चोक ।

नेकपा(क्रान्तिकारी माओवादी)ले काभ्रेका विभिन्न ठाउँहरुमा ‘निर्वाचन बहिष्कार गरौ’लेखिएकाका पोष्टरहरु टाँस्दै र जनताको हातहातमा पर्चा बितरण गर्दै पार्टीको बहिष्कार अभियानलाई तीब्रता दिएको छ । अभियानका सदस्यहरु रिना, पिष्कर, बसन्त, अमीर र प्रतीक रहनुभएको अभियान टोलीले नमोबुद्द, गाउँपालिका, रोशीगाउँपालिका र तेमाल गाउँपालिकामा मंसिर ४ को प्रतिक्रियावादी संसदीय निर्वाचन बहिष्कार गरौ, पोष्टरिङ र जनताको हातहातमा पर्चा बितरण गरकोछ ।


साथै तेमालगाउँपालिका–९ स्थिति मेच्छे पौवामा कोणसभा सभा पनि सम्पन्न गरयो र कार्तिक २१ गते: बनेपा नगरपालिका र पाँचखाल नगरपालिकामा रिना, केशव,.पिष्कर, अमीर, बसन्त र आजदको टोलीले पोष्टरिङ र जनताको हातहातमा पर्चा बितरण गेरको जानकारी प्राप्त भएको छ ।