नेकपा(क्रान्तिकारी माओवादी)कालीकोट जिल्ला इन्जार्चव्दारा वाढी पहिरोका कारण मृतकप्रति श्रद्धान्जली व्यक्त

नेकपा(क्रान्तिकारी माओवादी)कालीकोट जिल्ला इन्जार्चव्दारा वाढी पहिरोका कारण मृतकप्रति श्रद्धान्जली व्यक्त

असोज २६ कालीकोट ।
अविरल बर्षाका कारण कालीकोटमा २४ जनाको मृत्यु र दर्जनौ घाइते भएको समाचार प्राप्त भएको छ ।
उक्त वाढी पहिरोका कारण मृत्यु हुन गएका प्रति नेकपा(क्रान्तिकारी माओवादी)कालीकोट जिल्ला इन्चार्ज कर्णबहादुर विसीव्दारा श्रद्धान्जली व्यक्त गरिएको छ । श्रद्धान्जलीको पूर्ण पाठ तल दिइएको छ :