आकास वेली
चाहना
पहिचान
सामथ्र्यमा
जाने औषधि
नजाने बीस
शान्ती नगरीमा
अशान्तिको चाल
साहसी
विवेकिमा
पार्टी
कसैको पेवा होइन
एक सस्था हो
आकसवेलीको
नाममा
पार्टीलाई
पाटी बनाउने
पाटीलाई
पार्टी बनाउने
होस गर
खबरदारी छ
हुनु पर्ने
पिरामिड
आकार छ
छाता
आअसवेलीको
धारा प्रभाहा
खिचडिको शान्तिवादले
कथित शान्तिवादले
एतिहासिक पुर्णको
जतिलता धेरै छ
सत्य
तथ्यको
काम टु काममा
चोर बाटोबाट
आकास वेली उमार्न
राजनैतिक
चौतारोको थलोमा
व्यवसायिक
चौतारोको थलोमा
संसदीय गन्ध आउँछ
खाइ न पाई
फुफुको श्राद्ध
खान खोज्नेहरु
खबरदार
क्रन्तिकारी भट्टिको नासो
पार्टीलाइ
पाटी
बनाउन पाइदैन
भनी
फुफु डल्ली
जर्या जुरुक उठि
मिलेरावाद होइन
समन्वयवाद होइन
खबरदारी गरिन्छ
आकास वेलीको…

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर