फागुन २२ गते ६ दल र २ मोर्चा सम्वद्ध बुद्धिजीवी संगठनहरुव्दारा आयोजित “एमसीसी र राष्ट्रिय स्वाधिनता” विषयक अन्तरक्रिया कार्यक्रम गरिने

फागुन २२ गते ६ दल र २ मोर्चा सम्वद्ध बुद्धिजीवी संगठनहरुव्दारा आयोजित “एमसीसी र राष्ट्रिय स्वाधिनता” विषयक अन्तरक्रिया कार्यक्रम गरिने

६ दल र २ मोर्चाव्दारा प्रकाशित आन्दोलनका कार्यक्रमहरुमध्ये यही फागुन २२ गते निम्न स्थान र समयमा ६ दल र २ मोर्चा सम्वद्ध बुद्धिजीवी संगठनहरुव्दारा आयोजित “एमसीसी र राष्ट्रिय स्वाधिनता” विषयक अन्तरक्रियामा सहभागिताका लागि सबै देशभक्त वामपन्थी तथा लोकतन्त्रवादी व्यक्ति तथा शक्तिहरुमा अनुरोध गरिएको छ ।
स्थान— प्रज्ञाभवन कमलादी समय— दिनको १२ बजे