फागुन १५ सुर्खेत ।
फागुन १५गते सुर्खेतको यरिचोकबाट सुरु गरिएको रयाली मङगलगढिचोक हुँदै बिरेन्द्रचोकमा आएर कोण सभामा परिणत भएको थियोे ।

उक्त कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का कालीकोट सेक्रेटरी कर्ण बहादुर बिसि, नेकपाका यमराज खड्का, जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनक राज शर्मा, नेकपा माओबादी केन्द्र समाजवादीका कृष्ण वोहोरा, बैज्ञानिक समाजवादी पार्टी प्रदेश ईन्चार्ज स्याम कुवर र देजमोका तर्फवाट मदन शाहिले सम्बोधन गर्नु भउको थियो ।
































