काठमाडौँ । सर्वाेच्च अदालतकाे परमादेशबाट सरकारकाे नेतृत्व गर्न पुगेका शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएकाे ८८ दिनपछि पुर्ण रुपमा मन्त्री परिषद विस्तार गरेका छन् ।

गत असार २९ गते गठन भएको देउवा सरकारले शुक्रबार १८ जना मन्त्री र राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएको हो ।

यससँगै देउवा क्याबिनेटले पनि पूर्णता पाएको छ । यसअघि चार जना मन्त्रीसहित प्रधानमन्त्री देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिनुभएको थियो । त्यसपछि साउन १० मा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई थपिएको थियो भने पछिल्लो पटक नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार