भाद्र २९ सिन्धुली ।
आज नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला कमिटीको आयोजनामा एमसीसीको बिरोधमा कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी) पोलिटव्यूरो सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल केन्द्रिय कार्य समितिका सचिव एबम् ३ नंबर प्रदेश अध्यक्ष पबन मान श्रेष्ठले संबोधन गर्नु भएको छ ।


उक्त कोणसभालाई सम्वोधन गर्ने अन्य वक्तामा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला ईन्चार्ज जिवन हुनुहुन्थ्यो भने देशभक्त जनगणतान्त्रिक मोर्चा सिन्धुली जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटाले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर