बुटबल । देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालले पार्टी पीवीएम तथा प्रदेश पाँचका सेक्रेटरी भुपेन्द्र न्याैपानेका पिता विष्णुप्रसाद न्याैपानेकाे निधनमा एक शाेक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेकाे छ । माेर्चाका प्रदेश पाँचका अध्यक्ष केवी गुरुङले जारी गर्नुभएकाे वक्तव्यमा विष्णुप्रसाद न्याैपानेकाे निधनप्रित दुःख व्यक्त गर्दै कमरेड भुपेन्द्र न्याैपानेसहित शाेकसन्तप्त परिवारजनप्रति गहिराे समवेदना व्यक्त गरिएकाे छ ।
बर्दियाको ठाकुरद्वार-१, डुम्रेनी निवासी विष्णुप्रसाद न्याैपानेकाे बिहीबार  हृदयघातबाट असामियक रुपमा निधन भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर