पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) ४ नं. प्रदेशले एक शोक वक्तव्य जारी गर्दै पार्टी तथा मोर्चाका प्रदेश सदस्य एवम् स्याङ्जा जिल्लाका संयोजक तिलक अधिकारीका बुवा मणिप्रसाद अधिकारीको ६७ वर्षको उमेरमा १८ जेठमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

पार्टीका प्रदेश का.वा.सचिव किशोरले शोक वक्तव्य जारी गर्दै अधिकारीको निधनले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको जनाएका छन् । वक्तव्यमा शोकको यस घडीमा सम्पूर्ण शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर