काठमाडौं असार ६ । इजिप्टलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै रसिया आफ्नै खेल मैदानमा अन्तिम चरणको खेलमा प्रवेश गरेको छ । खेल निकै प्रतिस्पर्धात्मक भए पनि खेलअबधिभर रसियाको दबदबा रहि नै रहेको थियो ।
रसियाबाट पराजित भएपछि इजिप्ट घर फर्कने तयारीमा छ ।