आजसाँझ पहिलो चरणको खेल समाप्त हुँदै

आजसाँझ पहिलो चरणको खेल समाप्त हुँदै

काठमाडौं, असार ५ । । विश्व कपका लागि रसियाको लुझनिकी रंगशालामा भइरहेको फुटबलको पहिलो चरणको खेल आज साँझ समाप्त हुँदैछ । पहिलो चरणको खेल समूह जी र समूह एच्का दुई दुई गरी चार अन्तर्राष्ट्रिय टोली खेलिसकेपछि समाप्त हुने छ ।

पहिलो चरणको अन्तिम खेलमा समूह जीबाट कोलम्बिया र जापान प्रतिस्पर्धा गर्दै छन् भने समूह एच्बाट पोल्याण्ड र सेनेगल भिड्दै छन् ।