देजमोद्वारा हार्दिक समवेदना व्यक्त

देजमोद्वारा हार्दिक समवेदना व्यक्त

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले एक समवेदना वक्तव्य जारी गर्दै संगठनकी केन्द्रीय सदस्य इन्दिरा घिमिरेका श्रीमान गीताराज दाहालको ५६ वर्षको उमेरमा यही ०७४ साल जेष्ठ १९ गते असामयिक निधन भएको घटनाले सिंगो संगठनलाई अत्यन्त दुखित् तुल्याएको भन्दै संगठनको केन्द्रीय समिति र समग्र संगठनको तर्फबाट दिवंगत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । दाहालका एक श्रीमती र दुई छोरीहरु रहेका छन् ।