काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले आ–आफ्नै शैलीमा चुनावी प्रचारको काम गरेका छन् । चुनावी प्रचारको शुन्य समय सुरु हुनुअगाडि हामीले देजमोका उम्मेदवारहरुले निकालेका पर्चा, मतदाताहरुसँग गरेको घरदैलो लगायतका सामग्रीहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरेका छौं ।